प’हिराेले पु’रिएर पाल्पामा एक जना युवककाे मृत्यु rip लेखेर 1 share गर्नुहोस आत्माले सान्ती पाउछ

समाचार

– दुई दिनदेखि परेको अबिरल वर्षाका कारण घर भ’त्किदा पाल्पाको रिब्दीकोट–४, का एक जना युवकको ज्यान गएको छ । अबिरल वर्षाले मंगलबार बेलुकी ७ बजेतिर घरमाथिबाट आएको पहिरोले पु’रिदा रिब्दीकोट गाउँपालिका–४, मन्छिपका १९ वर्षिय मदन भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घरमाथिबाट बेलुकी ७ बजेतिर आएको प’हिरोले पु’रिएर छोरा मदन भट्टराई ग’म्भीर घा’इते हुनुभएको थियो ।प’हिरोले पु’रिएका मदनलाई उ’द्दार गरी उपचारका लागि पाल्पा अस्पताल ल्याएपनि उनको मृ’त्यु भईसकेको चिकित्सकले घो’षणा गरेका थिए ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रा’मेश्वर त्वा’तीले घटनाका बारेमा थप अनुसन्धान भईरहेको जानकारी दिनुभयाे ।अबिरल वर्षाले जिल्लाका विभिन्न स्थानमा क्ष’ति पु¥याएपनि अझैँ विवरण आउन बाँकी छ ।त्यस्तै अबिरल बर्षाका कारण आएको बा’ढीले ब’गाउदा एक महिलाको मृ’त्यु भएको छ ।

बाढीले ब’गाउदा हेलम्बुका टिकामाया खड्काको म्रु’त्यु भएको हो । धेरै बे’पता भएको आशका गरिएको छ ।मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाको बा’ढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा डु’बानमा परेकोछ। अविरल बर्षाका कारण आएको बाढीले ग्या’ल्थुममा रहेका ट्राउट फर्म, रिसोर्ट बगाएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *