दाङमा श्रीमानले गरे श्रीमतीलाई बन्चरो प्रहार हरि हत्या ।

समाचार

असार /दाङमा बञ्चरो प्रहार गरेर एक जनाले श्रीमतिको हत्या गरेका छन् । घोराही उपमहागनरपालिका वार्ड नं. ३ बेलुवा निबासी ५७ बर्षका मन्कुलाल चौधरीले श्रीमती ४६ बर्षकी स्याना कुमारी चौधरीलाई बुधबार साँझ बेलुकी ५ बजेर बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।

 

बञ्चरो प्रहारबाट गम्भिर घाइते स्यानाको उपचारको क्रममा कोहलपुर मेडिकलकलेज बाँकेमा आज मृत्यु भएको प्रहरीले बताएको छ । उनले टाउकोमा प्रहार गरेका थिए । आरोपी मन्कुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *