कलिलो उमेरमा पहिरो बाट पुरियर मृत्यु ! दया माया हुनेले rip लेखेर 1 share आत्माले सान्ती पाउछ ।

समाचार

दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चराउन गयकाे बेला पहिराेमा च्यापियर मृत्यु भयकाे खवरले अत्यन्तै मर्माहत बनायाे छ दुबै मृत आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्द्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *