भागरथीकै विद्यालयका,छात्रद्वारा ब,,ला त्का र र ह त्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै”

समाचार

“काठमाडौं, ५ फागुन । ब,ला,,:त्का,रपछि ह:”त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब:ला,;त्का;,र र ह,,त्यामा संलग्न एक जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।

“प्रहरीको केन्द्रीय अनुसन्धान, व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको,महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्रहरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट प,क्राउ परेका छन् ।  भट्ट भागरथीकै, विद्यालयकै छात्र हुन् ।”

“प,क्रा,उ परेका युवकले अ,प,रा,ध स्वीकार गरेको सुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । रि,स,इवी,का कारण उनको ब,ला,त्का,रपछि ह,त्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

“प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिनुभयो!”

“गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा श,व फेला परेको थियो । श,व फेला परेको १३ दिनपछि प्रहरीले ह,त्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नि,यन्त्रणमा लिएको हो”।

“यो घ,ट,नापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डी,आ,इजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहनुभएको छ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *