कुलमानले लोडसेडिङ हटाए ओलिले कुलमान हटाए :बाबुराम भट्टराई

समाचार

कुलमानले लोडसेडिङ हटाए ओलिले कुलमान हटाए :बाबुराम भट्टराई

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कुलमान घिसिङले लोडसेडिङ मुक्त गराए ओलिले कुलमान घिसिङलाई पदमुक्त गराए भनेर आलोचना गरेका छन ।।
केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ मुक्त मैले गरेको हु कुलमान घिसिङले हैन भन्ने अभिब्यक्ति दिएका थिए यसै अभिब्यक्तिलाई लक्षक्षित गर्दै बाबुराम भट्टराईले ओलिको आलोचना गरेका छन,।
ऊनले भने प्रचण्ड पुर्व ऊर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिङ नियुक्ति गरे तर कहिले आफ्नो नाम लिएनन हामिले नियुक्ति गर्यौ भनेर कहिले भनेनन लोडसेडिङको अन्त्य हामिले गरेका हौ भनेर पटक पटक लोडसेडिङ किलर उज्यालो नेपालको नायक कुलमान घिसिङ हुन भनेर प्रशंसा गरे तर प्रधानमन्त्री ओलिले किन नरुचाऊनुभएको कुलमान घिसिङलाई देशमा राम्रो काम गर्ने ब्यक्तिलाई हौसला दिनुपर्ने यहाँ ऊल्टै अपमान भयो उनले भने।

केही दिन पहिले नेकपा अध्यक्ष ओलीले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गर्ने योजना आफुले बनाएको केही काम बाकि थियो कुलमान घिसिङ नियुक्त गरेपछि पुरा भएको र धेरै भ्रम फैलाएर लोडसेडिङ मुक्त गराऊने कुलमान घिसिङ भनेर नाम छापियो काम गर्ने अर्कै जस पाउने अर्कै भयो भनेर ब्यंग गरेका थिए, यसै प्रसंग जोडेर भट्टराईले बिधुत चुहावट देखि अर्बौं घाटामा रहेको नेपाल बिधुत प्राधिकरणलाई अर्बौ नाफामा ल्याएर देखाउने कुलमान घिसिङ हटाएर आफु लोकप्रिय हुन खोजेको बताएका छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *