दु’खद खबर : घरको छतबाट ख`से`र २ वर्षीय बालक खुशी’लको नि’धन

दुखत खबर

सप्तरी । सप्तरीमा छतबाट खसेर एकजना बा लकको मृ’त्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आ फ्नै घरको छतबाट खसेर मृ’त्यु भएको प्रहरीले जनाएको छ । छतमा खेल्ने क्रममा अचानक ल`डे`र ग`म्भी`र घा`इ`ते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले बताए मृ`त`क बालकको श`वलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

यो पनि : कोरोना बीमासम्बन्धी पटक–पटक नियम परिवर्तन हुँदा सर्वसाधारण अन्योलमा परिरहेका बेला अब यसको कानुनी निरुपण हुने भएको छ । कोरोना बीमाको मापदण्डबारे सर्वोच्च अदालतले अर्थ मन्त्रालय र बीमा समिततिसँग लिखित जवाफ माग गरेपछि यसको कानुनीरूपले निरुपण हुने भएको हो । कोरोना बीमासम्बन्धी अधिवक्ताद्वय भाइराजा राई र दावा तामाङ दायर गरेको रिटमाथि सुनुवाई गर्दै।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा पोलिसीले नेपाल सरकारले लिने दायित्व बीमा ऐन विपरित र नेपालको प्रचलित कानुनसँग बाझिएको भन्दै त्यसलाई बदर गर्न रिट दायर गरिएको थियो । बीमा समितिले कोरोना बीमासम्बन्धी नीति पटक–पटक परिवर्तन गर्दा विवादमा परेको छ । समितिले कहिले कोरोना बीमा कार्यक्रम स्थगीत गर्ने,

कहिले निजी स्वास्थ्य संस्थाको रिपोर्ट अस्वीकार गर्ने त कहिले २५ प्रतिशतमात्रै भुक्तानी दिने भन्दै नीतिमा परिवर्तन गर्दै आएको छ । सरकारले बजेटमा समेत समावेश गरेको कोरोना बीमासम्बन्धी कार्यक्रम एकपछि अर्को गर्दै नियम परिवर्तन गर्दा बीमाप्रतिको जनविश्वास गुमेको सरोकारवालाहरूको भनाइ छ । बीमा समितिको अदूरदर्शी एवम् अपरिपक्क निर्णयका कारण अहिले सिंगो बीमा क्षेत्र नै विवादमा तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *