प्रियंका लाई च्यालेन्ज गर्दै बाबुराम कि छोरी ले देखाईन भुडि

समाचार

केहि दिन अगाडी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि प्रियंकालाई सपोर्ट गर्दै ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विट गरे ।

भट्टराईले उक्त ट्विट मार्फत धेरै नकारात्मक गा’ली खानुपर्‍यो ।अहिले उनै भट्टराईकी छोरी मानुषीले पनि बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी छिन् ।

बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओवादीनि’कट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्,

‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ ।

मानिस सामाजिक प्रा’णी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’

आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भन्दै आफ्नो ग’र्भवती भुँ’डीको पुरानो तस्बिर सेयर गरेकी छन् ।

उनी लेख्छिन्, ‘एक ग’र्भवतीले ग’र्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ?

बच्चा पाउने कार्यलाई नै जूठो, अ’पवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खु’शियाली ? एक प्रकारको बा’गी कार्य किन नमान्ने ? नेपाली क’णहरू सारै रू’ढीवादी !’

बेबी बम्पको तस्बिर सार्वजनिक गर्नेमा प्रियंका पहिलो नेपाली महिला होइनन् । यसअगाडि पनि धेरै महिलाहरूले बे’वी बम्प

र फोटोसू’ट गरेका तस्बिरहरू सार्वजनिक भएका थिए । तर प्रियंकाले लगातार तस्बिरहरू सार्वजनिक गर्नाले उनी चर्चामा आएकी हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *