हामिले 8-10 बर्ष भित्रमा मलेशिया, कतार जस्तो देश बनाउछौ नेपाललाई :प्रधानमन्त्री ओलि

समाचार

हामिले 8-10 बर्ष भित्रमा मलेशिया, कतार जस्तो नेपाल बनाउछौ :प्रधानमन्त्री ओलि

नेकपा अध्यक्ष ओलीले आफुलाई आगामी वैशाखमा हुने चुनावमा दुइतिहाइ बहुमत दिएर पठाऊनुस समृद्ध नेपाल सुखि नेपाली खुसि नेपाली मुल नारा लिएर तिब्र बिकाशका योजना बनाउने छौ ऊनले बताए ।।

एक कार्यक्रममा बोल्दै भने ओलिले हामिलाई तिन बर्ष सम्म आफ्नै पार्टि भित्र बाट काम गर्न नदिईएको हरेक कुरामा अबरोध पुर्याएको आरोप लगाएका छन । हामि नेपालीले दुबई, कतार, मलेसिया जस्तो देश त बनाई सकियो अब नेपाल बनाउने पालो आएको र अबको दश बर्ष भित्रमा बनाएर छाड्ने समेत जनाएका छन ।

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएर प्रतिनिधिसभा विघटन बिरुद्ध सडकमा बिरोध प्रदर्शन गरिरहेका प्रचण्ड माधवकुमार नेपाल समूह लाई लक्षक्षित गर्दै ओलिले भने हामि तोड्ने फोड्न हैन बनाउन आएका हौ सरकारमा हामि कसैलाई मार्न घाइते बनाउन हैन बचाउन आएका हौ, प्रचण्ड माधवकुमार नेपाल नसुध्रिए राजनीतिक यात्रा समाप्त हुनेछ सडकमा समेत बास नपाउने बनाऊने छन अब जनताले उनले भनेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *